२०८१ चैत्र ७ गते शनिवार

मत परिणाम: गढवा गाउँ पालिका



गढवा गाउपालिकाको वडा नं ८ को मतगणना जारी ।
२०० मत गणना हुदा –
प्रमुखमा
एमाले ९४
माओबादी केन्द्र ७४
नेपाली काङ्ग्रेस २७
स्वतन्त्र १
उप प्रमुखमा
एमाले ९५
नेकपा एस १४
नेपाली काङ्ग्रेस २२
वडा अध्यक्ष एमाले ११४
वडाअध्यक्ष माओबादी केन्द्र ८३

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार