२०८२ बैशाख ४ गते शुक्रवार

नेकपा एमाले तुलसीपुर ३ मा भाेलि बृहत आमसभा हुने



तुलसीपुर
१३ वैशाख / नेकपा एमाले तुलसीपुर ३ को बृहत आमसभा हुने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चुनावी बृहत आमसभा हुन लागेको वडाध्यक्षका उम्मेदवार विरबहादुर विकले बताए ।

साथै भेलामा सहभागिताकालागि सम्पूर्ण नेता तथा कार्यकर्ता, भातृसंगठनलगायत सुभेच्छुकलाई अनुरोध समेत गरिएको छ ।

बुधबार विहान ११ बजे मावि दमारगाउँ स्थित चौतारामा उक्त भेला हुन लागेको हो ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार