२०८३ साउन १८ गते मङ्गलवार

यी हु एमाले तुल्सिपुर १९ वटै वडाका अध्यक्ष उम्मेद्वारहरु



!

नेकपा एमालले तुलसीपुरका सबै वडामा उम्मेदवारहरु टुंग्याएको छ । ति मध्ये केही वडामा पुरानै वडाध्यक्षलाई निरन्तरता दिएको छ, भने केही वडामा नयाँ अनुहार ल्याएको छ । सचिब रुपबहादुर खत्रीका अनुसार सबै वडाका अध्यक्षहरुको नाम टुंगिसकेको छ । मेयर र उपमेयर बाहेक ।

यी हुन्, उम्मेदवारहरु

१)लक्ष्मण भण्डारी
२) भिमबहादुर योगी
३) विरबहादुर विक
४) बालकृष्ण राणा
५) पदम पोखरेल(जेठुकान्छु)
६) दुजमान भण्डारी
७) डिल्ली भण्डारी
८)धर्म वली
९) बामदेव न्यौपाने
१०) यमराज केसी
११)मानबहादुर रावत
१२) मानबहादुर केसी
१३) मोहन पौडेल
१४)कृष्णबहादुर केसी
१५)लक्ष्मण चौधरी
१६) अमर खड्का
१७) लहरु चौधरी
१८) माधव वली
१९)प्रेमनाथ योगी

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार