२०८० असोज ९ गते मङ्गलवार

अब युबाले राजनिती मा हस्तक्षेप र पहलकदमी लिनु पर्छ: पोख्रेल




बैशाख ०९
आउदै गरेको स्थानीय तह को निर्बाचन मा जसपा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ बाट अध्यक्षमा सिफारिस गरिएका उम्मेदवार दिपक पोख्रेल सङ राप्ती सन्चार ले गरेको कुराकानी।

१ -राजनीति मा आउनु को कारण ?
समाज सेवा का थुप्रै आयामहरु थिए राजनीतिमै आउनु को कारण के होला?

  • राजनिती नै समग्र देश सन्चालनको आधार भएकोले ।

२-तपाई भर्खर कि युवा हुनुहुन्छ के जनता ले तपाईंलाई बिश्वास गर्लान त?
-अबको बिकल्प भनेकै युबा हो ।

३-अहिलेको चुनाब निकै खर्चिलो छ भन्छन् के तपाईंले यो निर्बाचन को लागि आर्थिक जोहो गर्न सक्नुहुन्छ?

  • म पैसा बाडेर भन्दा पनि आफ्नो भिजन र मिसन बाडेर आधुनिक युगका नागरिकको भोट बाट निर्बाचित हुने सोचमा छु ।

४ – मतदाता लाई बिश्वासमा लिन को लागि के गर्न पर्छ?

  • आफ्न्नो योजना नै प्रमुख कुरा हो तर योजना चाहिँ तत्कालिन आबस्यकताको परिपुर्ति सङै दीर्घकालीन सोचमा आधारित हुनुपर्छ त्यो मसङ्ग छ।

५ -वार्ड न ७ को अध्यक्ष मा उमेदवारि दिदैगर्दा तपाईं ले वार्ड न ७ को बिकास को लागि के के योजना हरु बनाउनु भएको छ?

  • ७ न वडा को समग्र बिकास र आधारभुत आबस्यकता को तत्काल परिपुर्ती गर्ने जस्तै शिक्षा स्वास्थ खानेपानी बिद्धुत यातायात सिचाइ मेरो पहिलो प्राथमिकता मा पर्दछ्न।
    ७ -अन्त मा मैले सोध्न छुटेका हजुर लाई भन्नौ भन्ने केही छ्न भने ?
  • त्यस्तो केही त छैन युबा भरोसा गर्न लायक भैसकेका छन पुरातन सोच छाडौ समग्र वडाको नितृत्व गरि समृध वडा निर्माण गर्न सक्नेलाइ जिताउ । साथै
    वार्ड कार्यलय मुख्य बाटो ले छोयेको स्थान मा सार्नु पर्छ । सबैलाई पायक पर्ने स्थान मा सार्द सबैलाई उपयुक्त हुन्छ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार