२०८१ माघ २५ गते शनिवार

जसपा दाङ ले दाङका पालिकाहरुको उम्मेदवार टुङ्गो लगायो




बैशाख ०५
जनता समाजबादी पार्टी नेपाल दाङ ले दाङ का विभिन्न पालिका का लागि स्थानीय निकाय को निर्बाचन को लागि अध्यक्ष हरु को टुंगो लगायको छ।
पार्टीको आज बसेको बैठक ले
बबई गाउँ पालिका प्रमुखको उम्मेद्बारी डिल्ली डांगी लाई सिफारिस गरेको छ।त्यस्तै वार्ड न १कोअध्यक्ष मा गिरी राज कंवर , ४ न वार्ड को लागि हर्क ब० वि० क, वाड न ६ मा देवी लाल डाँगी र वार्ड न ७ मा कुल बहादुर घर्ती को नाम सिफारिस गरेको छ।
त्यस्तै दगीशरण गा०प प्रमुख मा खिम बहादुर भुसाल लाई सिफारिस गरेको छ। वडा न २ को अध्यक्षमा भीम परियार र वार्ड न ६ को लागी खड़क भण्डारि लाई सिफारिस गरे को छ।
त्यस्तै शान्तिनगर गा०पा० प्रमुख जीवराज पुन लाई सिफारिस गरेको छ भने वार्ड न ३वडा अध्यक्ष तिलक राना लाई सिफारिस गरेको बताईएको छ।

त्यसै गरि तुल्सीपुरउपमहानगरपालिका प्रमुखको लागि टोप का महतरा र उपमेयर को लागि उपप्रमुख गिता देवकोटाको नाम सिफारिस गरेको छ।त्यस्तै वार्ड न १ वडा अध्यक्ष गिरीराज गराईजा मगर , वार्ड न २ केशव ओलि ,वार्ड न ३ को अध्यक्षमा जय प्रकाश राना, वार्ड न ४ को लागि मानवहार डांगी, वार्ड न ५ को लागि लक्ष्मी गुप्ता, वार्ड न ६ को लागि जोगेन्द्र साह ,वार्ड न ७ को लागि दिपक पोख्रेल र मोहन सिंह वली,वार्ड न ९ को लागि चुर्ण सुनार ,वार्ड न १४ को अध्यक्ष को लागि खुमा चौधरी,वार्ड न ११ को लागि नारायण रिजाल र वार्ड न १७ को अध्यक्षको लागि भूप बहादुर बस्नेत को नाम सिफारिस गरेको बताएको छ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार