२०८० फाल्गुन ९ गते बुधवार

नेकपा माओबादी केन्द्र दाङका जिल्ला इन्चार्ज ले दिए राजिनामा




दाङ । नेकपा माओबादी केन्द्र दाङका जिल्ला इन्चार्जले पार्टीको साधारण सदस्यता नरहने गरि माओबादि पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएका छन । गएको चुनाबमा घोराहीमा माओबादीबाट मेयरमा प्रतिष्पर्धा गरेकरेका गौतमले आज घोराहीमा पत्रकार सम्मेलन गरेर गौतमले माओबादि पार्टी कम्युनिष्ट नरहेको भन्दै पदबाट राजिनामा दिएका हुन । पार्टी भित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दि र षड्यन्त्र हुन थालेपछि आफुले पार्टीबाट राजिनामा दिनु परेको उनले बताए । उनले माओबादीले एमसिसि पास गरेर रास्ट्रघात गरेको आरोप लगाए ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार