२०८१ माघ २४ गते शुक्रवार

गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता



२७ चैत्र

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।

निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयाेग गर्दै आईरहेकाे रा १ झ ६१६ नम्वरकाे बलेराे जिप आईतवार कार्यालयमा लगि बुझाउनु भएकाे हाे

आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयाेग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नु भएको गाउँपालिकाका सूचना अधिकारी गाेपाल केसीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार