
तुलसीपुर,२१ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३भट्टेमा ३४ जनाले एमालेमा प्रवेश गरेका छन गरिएको छ । काँग्रेस, माओवादी र एकीकृत समाजवादी परित्याग गरि ३४ जना एमालेमा प्रवेश गरेका छन जसमा।
कुमार बि,क
देवा सुनार
सन्ध्या बि,क
अनिता बि,क
दुर्गा गुरुङ
चुडामणिा खडका
तेज बहादर केसि
दिपक बुढा
केवल रावत
टेक बहादुर केसि
खडक बहादुर बि,क
चपा बि,क
मिलन थापा
माेहन सेन।
हरि सुनार
सचिन बि,क
पबित्रा बि,क
शुसिला बि,क
प्रेमलाल गिरि
राजकुमार बुढा
मिना चन्द
बिमला बि,क
खिमा सुनार।
सुस्मा बि,क
पबित्रा बि,क
सन्ध्या बि,क
छवि धिताल
तुलसि बि,क
तारा बि,क
भिमा पुन
डिला चन्द

अादि बडा कमिटीकाे चुनावी भेला उपस्थिति भएका सबै जनता एमाले बाहेक अरुबाट भाेट नदिन बताएका छन हिजाे कार्यक्रम जबर्जस्त काँग्रेसले आफ्नाे पाटिमा प्रबेश गराएकाे बताएका छन | तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का बडाध्यक्ष वीरबहादुर बिकको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उनीहरुलाई स्वागत गरिएको हो । त्यस अवसरमा एमाले नेता टिकाराम खड्का, कृष्ण भुषाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बडा कमिटी सचिव हिरा विकले गरेका थिए ।