२०८१ बैशाख ७ गते शुक्रवार

राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’



कलाकार पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएका छन् ।

नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।

स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबरजस्ती गरिन।’पल शाह बयान

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार