२०८१ बैशाख ७ गते शुक्रवार

अनेरास्ववियु रोल्पा काठमाडौ सम्पर्क कमिटीको अध्यक्षतामा भिम वलि



फाल्गुन १८
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रोल्पा काठमाडौ सम्पर्क कमिटीको पाचौं अधिबेशन सम्पन्न भएको छ।

नेकपा एमाले पोलिट्ब्युरो सदस्य गोकुल घर्तिको प्रमुख अतिथि एबम अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एबम सम्पर्क कमिटी उप-प्रमुख बिजय घिमिरेको
विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ।

उक्त सम्मेलनले भिम वलिको अध्यक्षतामा १३ सदस्य कमिटी सर्बसहमत चयन गरेको छ। जसको उपाध्यक्षमा थुम्बा पुन मगर ,सचीव लक्ष्यमण वलि ,सह-सचिव निका घर्ती मगर ,कोषाध्यक्ष रमेश घर्ती मगर सदस्यहरु प्रदिप घर्ती मगर ,रबिन घर्ती मगर ,निकान्त घर्ती मगर त्रिपूरा डागी रविन भण्डारी राजकुमारि भण्डारी नेहासारु मगर उत्सव शर्मा रहनु भएको छ।
कार्यक्रमको सहजीकरण गौरव डागिले गर्नुभएको थियोे।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार