२०८२ बैशाख ५ गते शनिवार

नेकपा एमालेको १३ नं मा टाेल कमिटी गठन अध्यक्ष मन कुमारी भण्डारी




फाल्गुन १८
नेकपा एमाले तुल्सिपुर उपमहानगरपालिका वार्ड न १३ दमारगाउमा टाेल कमिटी गठन गरिएको छ।
खेमकान्त पाण्डेको अध्यक्षता एबम नेकपा एमालेका दाङ जिल्ला का अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यता साथै नेकपा एमाले उप सचिव कृष्ण भुसालको बिशिस्ट आतिथ्यता एक कार्यक्रम गरिएको हो।
भेलाले मन कुमारि भणडारीकाे अध्यक्षता मा २९ सदस्यीय कमिटी गठन गरिएको छ।जस्को उपाध्यक्ष जानू कुमारि के,सि,सचिव जित बहादुर खत्रि ,उपसचिब रेखा याेगि ,प्रकाश याेगि,माेहन पाैडेल आदि रहनु भएको छ।

नगर सदस्य बिमला शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजिकरण १३वडा सचिव गोविन्द सुवेदीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार