
फाल्गुन १५
आर्थिक अवस्था कमजोर भएकी तुल्सिपुर निबासी यमुना जिसि लाई आर्थिक सहयोग जुट्ने क्रम निरन्तर रहेको छ। बिपन्न परिवार र आर्थिक अबस्था कमजोर रहेकी निज जिसि लाई सुत्केरी ब्यथा ले सताएको बेला अस्पताल सम्म ल्याउन गरिबीको कारण नसक्ने अबस्थामा तुलसीपुर उपमहानगरपालिका वार्ड न १५ का वडा अध्यक्ष लक्ष्मण चाैधरि ले सहयोग गरि निजलाई अस्पतालमा ल्याउन महत्त्वपूर्ण भुमिका खेल्नु भयो।
निज जिसि ले अस्पतालमा छोरी को जन्म दिनु भएको छ।
आर्थिक बिपन्नता को सुत्केरी अबस्थामा केही कठिनाइ नहोस भनि तुल्सिपुर निबासी भिमार्जुन रेग्मी आफ्नो जन्म दिनको अबसरमा रु ५००० सहयोग गर्नु भएको छ साथै
रबिन यन्जन ६००० त
,उमा भण्डारिको पहलमा ४००५
दारि ग्याङले फलफुल कपडा सहित रु ४००० सहित
कुल १९००५ सहयोग प्रदान गरेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार