२०८० फाल्गुन ९ गते बुधवार

नेकपा एमालेद्वारा तुल्सिपुर ३ रानागाऊ मा टोल कमिटी गठन




फाल्गुन १०
नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ३ स्थित रानागाऊ टोल मा टोलकमिटी गठन गरेको छ।
नेकपा एमाले का ३ न वार्ड कमिटी अध्यक्ष लिलाधर खरेलको अध्यक्षता एबम तीन न का वार्ड अध्यक्ष वीर ब.बि.क को प्रमुख आतिथ्यता एबम वडा कमिटी उपाध्यक्ष अजय गिरि को बिशिस्ट आतिथ्यता भएको बैठक ले बासुराम वलि को अध्यक्षता मा २१ सदस्यीय टोल कमिटी गठन गरेको छ।
उक्त अबसर मा बोल्दै प्रमुख अतिथि एबम तीन न वार्ड अध्यक्ष वीर बहादुर बिक ले अब को निर्बाचन मा एमाले निर्बिकल्प एक्लो बहुमत का साथ बिजय हुने बताउनु जिल्ला परिषदका सदस्य झबिलाल घिमिरे भयो। उक्त अबसर मा वार्ड सदस्य छवि खराल, र राष्ट्रिय युवा नगर सदस्य सनु वलि मन्तव्य राख्नु भएको थियो।
भेला ले २१ सदस्यीय रानागाऊमा टोल कमिटी गठन गरेको छ जसको अध्यक्षमा बासुराम वलि,उपाध्यक्ष खिमलाल कडेल ज्ञान बहादुर खत्रि सचिब शंकर भुसाल सह,सचिव बिमला वलि कोषाध्यक्ष मीन बहादुर रास्कोटी सदस्य दिपक वलि नन्द लाल भुसाल मेधराज भुसाल रहेका छन

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार