
फाल्गुन ९
नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ३ स्थित राम्री टोल मा टोलकमिटी गठन गरेको छ।
नेकपा एमाले का ३ न वार्ड कमिटी अध्यक्ष लिलाधर खरेलको अध्यक्षता एबम तीन न का वार्ड अध्यक्ष वीर ब.बि.क को प्रमुख आतिथ्यता एबम वडा कमिटी उपाध्यक्ष अजय गिरि को बिशिस्ट आतिथ्यता भएको बैठक ले खुम बहादुर पुन को अध्यक्षता मा १४ सदस्यीय टोल कमिटी गठन गरेको छ।
उक्त अबसर मा बोल्दै प्रमुख अतिथि एबम तीन न वार्ड अध्यक्ष वीर बहादुर बिक ले अब को निर्बाचन मा एमाले निर्बिकल्प एक्लो बहुमत का साथ बिजय हुने बताउनु भयो। उक्त अबसर मा वार्ड सदस्य छवि खराल,बालाराम गौतमले मन्तव्य राख्नु भएको थियो।
भेला ले १४ सदस्यीय राम्री टोल कमिटी गठन गरेको छ जसको अध्यक्षमा खुम ब पुन,उपाध्यक्ष रामकली पुन सचिब पोसन थापा लगायत का रहेका छन
प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार