
फाल्गुन ८
नेकपा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र जिल्ला सहसचिब कृष्ण भुसाल र तुलसीपुर उपमहानगरपालिका वाड नं ३ का पुराना कम्युनिष्ट नेता लोकबहादुर केसीबीच आज भेटबाट भएको छ। केसीको निवासमा भएको भेटवार्तामा नेकपा एमालेलाई आगामी निर्वाचनमा कसरी देशकै पहिलो पार्टी बनाउने ,कम्यूनिष्ट आन्दोलनलाई कसरी जनतासम्म पुर्याउने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको भेटपछि दाङ जिल्ला अध्यक्ष हुकुम बस्तुले जानकारी दिनुभएको छ।
भेटपछि बोल्दै लोकबहादुर केसि ले आफुले नेकपा एमालेको को जबज को सिद्धान्त लाई आत्मसात गरेको र सोही अनुसार पार्टी नेतृत्व लाई लाग्न सुझाव दिएको राप्ती सन्चार लाई बताउनु भयो।
प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार