२०८१ चैत्र १ गते आइतवार

आफ्नै छोरा द्वारा बुवाको हत्या




फाल्गुन ४
शान्तिनगर गाउपालिका का एक युवक ले आफ्नै बाबुको घाँटी रेटि निर्मम हत्या गरेका छ्न।
शान्तिनगर गाउपालिका वडा नं ३ बेलडाँडा निवासी २० वर्षिय गोपाल पुन मगरले ६३ वर्षिय आफ्नै बुवा कर्ण बहादुर पुनको घाँटी रेटि हत्या गरेका हुन।
पुनले आफ्नै बुवालाई आँगनमा धारिलो हतियारले घाँटी रेटि हत्या गरेको स्थानियहरु ले बताएका छ्न ।उनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार