
फाल्गुन ३
शंकर भुसाल
नेकपा एमालेले तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ मा टोल कमिटी गठन गरेको छ।
वार्ड कमिटी का अध्यक्ष लिलाधर खरेल को अध्यक्षता एबम ३ न वार्ड का वार्ड अध्यक्ष बिरबहादुर बिक को प्रमुख आतिथ्यता भएको कार्यक्रम ले दिपक के सि को अध्यक्षता मा ३७ सदस्यीय टोल कमिटी गठन गरेको छ ।जसको उपाध्यक्ष मा सुनिता केसि,सचिब प्रेम गुरुङ ,सहसचिब शिला नेपाली सदस्यहरु मा टीका ताम्राकार लगायत का रहनु भएको छ। कार्यक्रम मा बोल्ने बक्ताहरु ले जनताको लोकप्रिय पाटी भएकाले जनस्तर सम्म संगठन विस्तार अभियानलाई तिब्र बनाएको बताएका थिए । कार्यक्रम को सहजीकरण वार्ड सदस्य छबि खरेल ले गर्नु भएको थियो।
प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार