२०८१ माघ २४ गते शुक्रवार

राप्रपा परित्यागको घोषणा गरे कमल थापाले




माघ २५
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मङ्गलबार गृहनगर मकवानपुरमा पत्रकार सम्मेलन गरी पूर्वअध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधारेर आफू बाँकी समयमा पार्टीभित्रै बिताउने र पार्टीमा चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुँदा पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् । पूर्वअध्यक्ष थापाले राप्रपाका कुनै नेताहरूप्रति आफ्नो वैरभाव नरहेको पनि स्पष्ट पारेका छन् ।

उनी द्वारा जारी गरिएको बिज्ञपति:

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार