२०८१ बैशाख ७ गते शुक्रवार

अब मोबाइलबाटै लिन सकिने छ राष्ट्रिय परिचयपत्र नम्बर




पुस ३०
अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जानकारी दिएको छ ।
मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ ।
विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरेको छ ।

यस्तो छ सुचना :

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार