
पुस २४
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । बारम्बार एमालेले संसद अवरोध गर्दै आएको छ । संसद सूचारु गराउने विषयमा छलफल गर्न देउवा त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ ।

१० बजे देउवा ओली निवास पुगेका थिए ।
प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार