२०८० असोज ६ गते शनिवार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमाआठौँ चरणका खेल आजबाट, चार टिम प्रतिस्पर्धागर्दै




पुस २३
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज बाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आठौँ चरणअन्तर्गत आज दुई खेल हुँदै छन् ।

आजको पहिलो खेल अपराजित टोली सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा सङ्कटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ । यस्तै, आजको दोस्रो खेल विभागीय फुटबल क्लब एपिएफले जावलाखेल युथ क्लबसँग स्पष्ट अङ्कका लागि खेल्ने छ । सोही रणनीतिमा जावलाखेल पनि रहनेछ ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार