२०८१ माघ २७ गते सोमवार

तुलसीपुरमा पुस २५ गते युवा संघको भेला हुने




तुलसीपुर,२० पुस ।
एकीकृत समाजवादी पार्टी निकट युवा संघको भेला तुलसीपुरमा हुने भएको छ । पुस २५ गते तुलसीपुरमा एतिहासिक भेला गर्ने निर्णय भएको संघका उपाध्यक्ष हरिश गिरीले बताए ।

उनले भेलामा सहभागिताकालागि पार्टीका बिभिन्न तह र तप्काका नेता तथा कार्यकताहरु, युवा तथा सुभचिन्तकहरुलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार