२०८१ माघ २४ गते शुक्रवार

माओवादी केन्द्र प्रदेश १ पदाधिकारीका लागि ७ बजेबाट मतदान हुने




पुस ७
माओवादी केन्द्र प्रदेश १ पदाधिकारीका लागि ७ बजेबाट मतदान हुने भएछ । भर्खरै सकिएको प्रदेश कमिटी बैठकले बेलुका ७ बजेबाट निर्वाचन हुने निर्णय गरेको हो ।

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको निर्वाचन समिति प्रमुख राजेन्द्र किरातीले बताए । निर्वाचनमा दुई सय ६९ जना कार्यसमिति सदस्यले अध्यक्षसहित नौ पदाधिकारीका लागि मतदान गर्नेछन् ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार