२०८१ माघ २४ गते शुक्रवार

बाग्मती प्रदेशमा निर्वाचन बाट नेतृत्व छान्दै माओवादी




पुस ५
नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले साँझ ५ः५५ बजे मतदानको समय निर्धारण गरेको जानकारी दिएको छ ।

त्यसअघि मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको मनोनयनलगायतका कार्यसूची रहेका छन् । बाग्मती प्रदेशमा माओवादी केन्द्रका दुई सय ७५ जना मतदाता छन् ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार