२०८० असोज ९ गते मङ्गलवार

आज डलरको मूल्य उच्च



पुस ५
आज सोमबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।


यता एक यूरोको बिक्री मूल्य १३७.१९ र खरिद मूल्य १३६.५१ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६१.६६ र खरिददर १६०.८७ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.२६ रुपैयाँ र खरिददर ८८.८२ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार