२०८१ माघ ५ गते आइतवार

काङ्ग्रेस महाधिवेशन :उपसभापतिको मत गणना



मङ्सिर २९

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।
विजय गच्छदार – २४६
पूर्णबहादुर खड्का -२४६
चन्द्र भण्डारी -२१५
धनराज गुरुङ – २५८
जम्मा – ६००

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार