२०८१ बैशाख ८ गते शनिवार

बबई २मा अनन्ता घर्तीको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको कमिटी गठन



मङ्सिर २०
अखिल नेपाल महिला संघ क्रान्तिकारीको बबई गाउँपालिका वडा नं. २ मा कमिटि गठन गरिएको छ ।

अनन्ता घर्तीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा देवीसरा घर्ती, सचिबमा कान्ति विक, कोषाध्यक्षमा दु्रपति विक र सहसचिबमा पार्वति केसीलाई चयन गरिएको छ ।
लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली, माओवादी केन्द्र बबईका उपाध्यक्ष यज्ञबहादुर वली, नेता एकलाल घर्ती, उर्मिला वली,तुलसीराम घर्तीलगायतको सहभागितामा कमिटि गठन गरिएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार