२०८० मङ्सिर २५ गते सोमवार

राप्रपा महाधिवेशन :रेखा थापा महामन्त्रीमा पराजित



मङ्सिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित भएकी छन् ।

उनको प्रतिस्पर्धा कुन्ती शाहीसँग थियो । राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी रेखा पराजित भएकी हुन् ।

कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार