२०८१ जेष्ठ ८ गते मङ्गलवार

महोत्सव आयोजना प्रती नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जनायो आपत्ति



मङ्सिर १६।
तुल्सिपुर मा निकट भबिस्य मै सन्चालन हुन लागेको महोत्सव प्रती नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले आपत्ति प्रकट गरेको छ।

अहिलेको प्रतिकुल परिस्थितिमा ब्यापार ब्यबसायीको हित बिपरित विभिन्न मेला महोत्सव संचालन गर्न लागेको प्रती नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले एक बिज्ञप्ति प्रकाशित गरि घोर आपत्ति जनाएको छ । अहिलेको बिषम पतिस्थितीमा ब्यापार मेला संचालन गर्न कुनै औचित्य नभएको र जनताको स्वास्थ प्रती को खेलबाड भएको बताइएको छ ।


कुनै पनि संघ संस्था,प्राली क्लब ले यो विषम परिस्थितिमा कुनै प्रकारको ब्यापार मेला, महोत्सव नगर्न , नगराउन सम्बन्धित निकाय लाई समेत ध्यानाकर्षण गराईएको बिज्ञपति मा जनाईएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार