
मङ्सिर १२ ।
नेकपा एमालेका नेता महेश बस्नेतले पदाधिकारी सहमतिमै टुङ्ग्याएको बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर होटल पार्क सफारीबाट बाहिरिएपछि बस्नेतले यस्तो बताएका हुन् । ‘सहमतिमै नाम टुङ्ग्याइयो । अब कतैबाट समस्या हुँदैन ।’
नेताहरू बन्दसत्रस्थलतर्फ जाने क्रम जारी छ । सेभेन स्टार होटलमा हुने बन्दसत्रमा अध्यक्ष ओलीले फाइनल गरेको नाम नै घोषणा हुने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार