२०८० चैत्र १५ गते बिहिवार

एमालेमा मदन भण्डारी’पछि नेपाली जनताको हिरो हुन केपि शर्मा ओलि : बादल 



मंसिर १० नेकपा एमाले’का नेता राम’बहादुर थापा’ले आफू’हरूले पार्टी’को दशौं महा’धिवेशन’बाट केपी शर्मा ओली नेतृत्व’को केन्द्रीय क’मिटी नि’र्माण गर्न चाहे’को बताए’का छन्।

पार्टी’को दशौं राष्ट्रिय महा’धिवे’शन मूल व्यव’स्थापन कमिटी’का संयो’जक समेत रहे’का नेता थापा’ले आ’गामी निर्वाच’नमा आ’फ्नै पार्टी नेतृत्वमा सर’कार बनाउ’ने गरी सो

महा’धिवेशन’बाट ओली नेतृत्व’मा सक्षम केन्द्रीय क’मिटी नि’र्माण गरेर अघि बढ्ने बता’एका हुन्। ‘हामी चितव’नबाट क’मरेड केपी शर्मा ओली’को नेतृत्वमा के’न्द्रीय समिति’को

नि’र्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चा’हन्छौं,’ उन’ले भने, ‘‘र, यो देश’को जिम्मे’वारी त्यो नेतृत्व’लाई हामी दिन चा’हन्छौं। १० औं राष्ट्रिय महा’धिवेशन’बाट हामी यो

सन्देश दिन चा’हन्छौं।’ पार्टी नि’कट नेपाल बुद्धि’जीवी परिषद्’को कार्य’क्रममा नेता थापा’ले पार्टी’भित्रको संगठ’नात्मक अरा’जकता प’रास्त गर्नै पर्ने पनि ब’ताए।

नेतृत्व’लाई अस्वी’कार गर्ने संगठ’नात्मक अरा’जकता परा’जित नभए समा’जवाद’को लक्ष्य प्राप्त नहुने उनको भना’ई छ। मुलुक’को नेतृत्व एमाले’मा फ’र्काउन पनि यो ज’रुरी रहे’को उन’को तर्क थियो।

‘पार्टीभित्र’को संगठना’त्मक अराज’कताकै कारण राजकीय सत्ता’मा दक्षिण’पन्थी हाबी भए। नेतृत्व’लाई अस्वीकार गर्दै पुँजीप’तिसँग स’हकार्य गर्दा वाम’पन्थी शक्ति एमा’ले प्रतिपक्ष

हुन पुग्यो। नेतृत्व’लाई सत्ता’मा पुन’र्स्थापित गर्न पार्टी’ भित्र’को संग’ठनात्मक अराज’कता परा’जय हुनै’पर्छ,’ उनले भने। १० औँ महा’धिवेशन’बाट पार्टी’भित्र’का संगठनात्मक अराज

कता’को अन्त्य हुने थापा’को दाबी छ। उनले  पर’मादेश’बाट बने’को सरकार र सत्ता’रुढ गठ’बन्धन’लाई विस्था’पित गरेर एमा’ले पुनः राज’कीय सत्ता’मा पुग्न पनि ओली’जस्ता समक्ष

नेतृत्व पार्टी’का लागि आव’श्यक रहे’को तर्क समेत गरे। एमाले’को नेतृत्व’मा मात्रै मुलुक स’मृद्ध हुने र नेपाली जनता’ले सुख पाउने थापा’को दा’बी छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार