२०८२ बैशाख २९ गते मङ्गलवार

प्रधानमन्त्रीद्वारा डुबानमा फसेकाहरुको उद्दार गर्न गृहमन्त्रीलाई निर्देशन



कार्तिक ०२।
प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण डुबान र बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्दार गर्न गृहमन्त्रीलाई निर्देशन दिएको बताएका छन् ।

मङ्गलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री देउवाले डुबानबाट प्रभावित भएको उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएको बताएका हुन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार