२०८० चैत्र १५ गते बिहिवार

एमाले संसदीय दलको बैठक बस्दै



भाद्र २७।
नेकपा (एमाले) संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ ।

संसद्मामा पार्टीका तर्फबाट भइरहेको विरोधलाई मर्यादित बनाउने विषयमा छलफल गर्नका लागि भनेर बैठक मध्यान्ह १२ बजे बोलाइएको छ । सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध नाराबाजी गर्दै एमाले सांसदले गत शुक्रबार प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए ।पार्टीको शनिबार बसेको स्थायी कमिटी बैठकले सांसदहरुलाई मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार