२०८१ बैशाख ८ गते शनिवार

ने क पा को तुल्सिपुर उपमहानगरपालिका स्तरीय कर्याकर्ता प्रशिक्षण कार्यक्रम तुल्सिपुर मा सुरु



दाङ भाद्र १७ ।
नेपाल कम्युनिस्ट पार्टी को तुल्सिपुर उपमहानगरपालिका स्तरीय राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आज तुल्सिपुर मा सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी तुल्सिपुर का इन्चार्ज बिकास को अध्यक्षता एबम ने क पा का केन्द्रिय सदस्य साथै दाङ जिल्ला इन्चार्ज सितल को प्रमुख आतिथ्यता मा भएको छ ।
उक्त अबसरमा बोल्दै प्रमुख अतिथि सितल ले बैज्ञानिक समाजबाद ल्याउनु को लागि व्यापक क्रान्तिकारी ध्रुवीकरण आबस्यक रहेको बताउनु भयो।
बैज्ञानिक समाजबाद को लागि यहि बिकृत समसदिय
ब्यबस्था ले आफै आधार तयार पारेको बताउनु भयो।
बैज्ञानिक समाजबाद को निम्ति अब एकीकृत जनक्रान्ति को खाचो रहेको बताउनु भयो ।उहाले एकीकृत जनक्रान्ति को लागि समाज का सबै तह तप्का, बर्ग एकै पटक क्रान्ति मा होमिनु पर्ने बताउनु भयो।
फरक प्रसङ्ग मा उहाले संसदिय दलहरु ले नेकपा लाई संसदिय भास मा गएको भनी दोसारोपन गरेको बताउनु भयो।उहाले नेकपा ले जनक्रान्ती को लागि बाताबरण तयार गर्न को लागि शान्तिपूर्ण राजनैतिक अवतरण गरेको बताउनु भयो। उहाँले पुन हतियार उठाउन बाध्य नपार्न चेतावनी दिनु भयो।


उक्त कार्यक्रम मा तुल्सिपुर उपमहानगरपालिका का १९ वटा वार्ड का वार्ड इन्चार्जहरुले पार्टीको साङठनिक प्रतिबेदन पेस गर्नु भयो । अमर खड्का को स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रम को सहजीकरण जिल्ला कमिटी सदस्य पोषण ले गरिरहनु भएको छ। कार्यक्रम अहिले पनि जारी रहेको छ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार