२०८० चैत्र १६ गते शुक्रवार

एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी



भाद्र १५।
वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।


यस्तो छ नामावली
राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार