२०८१ असार ३० गते आइतवार

वाईसिएल तुलसीपुर १३ को अध्यक्षमा चन्द




तुलसीपुर, ४ भदौ ।
योंग कम्युनिष्ट लिग(वाईसियल) तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को भेला भएको छ । भेलाले तेजबहादुर चन्दको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको सचिबमा चुर्ण विकलाई चयन गरिएको छ ।

वाईसिएलका केन्द्रीय सदस्य तथा पार्टी नगर सचिबालय सदस्य दिलमाया घर्ती(दिपशिखा), पार्टीका वडाध्यक्ष देब बहादुर बिक, वाईसिएल दाङका कार्यालय सदस्य हेविन्द्र शाही, जिल्ला सदस्य आकृती वली,टेकराज केसी,रमेश बस्नेतलगायतको सहभागितामा भेला भएको थियो । भेला को सहजीकरण जिल्ला सदस्य तिलक वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार