२०७९ मङ्सिर २१ गते बुधवार

दाङमा ‘स्ट्रोन लिफ्टिङ फेड्रेशन’गठन




तुलसीपुर, ४ भदौ ।
दाङमा ‘स्ट्रोन लिफ्टिङ फेड्रेशन’गठन गरिएको छ । खिमबहादुर घर्तीको अध्यक्षतामा कार्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा श्याम वली, महासचिबमा बसन्त शाही, कोषाध्यक्षमा निशा घर्ती मगरलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा गीता शाही, अजय क्षेत्री, विनोद चौधरीलाई चयन गरिएको छ । दाङमा वेट ट्रेनिङ एक्ससाईजको क्रेज बढेपनि व्यबस्थित हुन नसकेको भन्दै यसलाई व्यबस्थित गर्न संगठित भएको महासचिब शाहीले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार