
तुल्सिपुर श्रावण २३
जसपा तुल्सिपुर ले मजदुर कमिटि गठन गरेको छ।
जसपा तुल्सिपुर नगर अध्यक्ष टोपबहादुर महतरा एबम जसपा प्रदेश सल्लाहकार चुर्न सुनवार को प्रुमुख आतिथ्यता मा भएको कार्यक्रम ले तुल्सिपुर नगर स्तरिय मजदुर कमिटी गठन गरेको हो।
दिलिप खत्री को अध्यक्षता मा ९ सदस्यीय कमिटी गठन गरियो जसको उपाध्यक्ष प्रभुलाल बिक,सचिब नबराज नेपाली,कोषाध्यक्ष घनश्याम बुढाथोकी र सदस्यहरु मा टेकन बहादुर खत्री ओम बहादुर बर्मा लगाएत का रहनु भएको छ।
उक्त कार्यक्रममा जसपा विद्यार्थी युनियन का जिल्ला अध्यक्ष दिपक पोख्रेल जसपा जिल्ला सदस्य टेक बहादुर नेपाली ले मन्तव्य राख्नु भएको कार्यक्रम को सन्चालन नगर सचिब मोहन सिंह ओलि ले गर्नु भयो।
प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार