२०८२ बैशाख ७ गते सोमवार

आफ्ना नेता माथी भएको अभद्र व्यबहार प्रती युबा संघ नेपाल को घोर आपत्ति



तुल्सिपुर श्रावण २१
युबा संघ नेपाल ले आफ्ना दाङ जिल्ला उपाध्यक्ष हरिश गिरि माथी भएको अभद्र व्यबहार प्रती घोर आपत्ति जनाएको छ। युवा संघ नेपाल दाङ जिल्ला अध्यक्ष द्वारा जारी गरिएको बिज्ञपति मा सार्वजनिक पदमा बसि आफ्नो मर्यादा र नियम विपरित पदको रापले मातिएका त्यस्ता प्रहरीको गलत प्रवृत्ति विरुद्ध भोलि ठिक ११ बजे एमाले पार्टी कार्यालयमा उपस्थित हुन सम्पूर्ण पार्टी का युवाहरु लाई आहवान गरिएको छ। भोलि कडा संघर्ष गर्ने चेतावनी दिदै त्यस्तो विरोध अनि आन्दोलनबाट हुन सक्ने क्षति को जिम्मेवारी सम्पूर्ण रुपमा तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखले लिनु पर्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार