एउटा रोचक घटना बाहिरिएको छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाएका छन् ।
उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् ।
उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगेपछि यो बिषयले निकै चर्चा पायो । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो ।
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार