२०८२ बैशाख ५ गते शनिवार

तुल्सिपुर उपमहानगरपालिका वडा “३ सिरखोला स्थिती विपन्न साहुकाे घर निर्माण सम्पन्न



श्रावण १५”तुल्सिपुर दल बहादुर साहु को घर स्थानीय युबाहरुको समुह र वडा नम्बर ३ अध्यक्ष वीर बाहादुर बि,क पहलमा घर निर्माण गरिएकाे छ्। स्थानीय बिप्लब ओलि को संयोजक रहेको युबाहरु को टोलि ले संकलन गरेको आर्थिक सहयोग बाट उक्त घर निर्माण गरेको हो । उक्त घर भोलि शनिबार एक कार्यक्रमकाे बिच साहु लाई हस्तान्तरण गर्ने भएको ले उपस्थितका लागि सम्पूर्ण सहयोगि दाता,पत्रकार , बुद्धिजीवी लगाएत सम्पूर्णमा हार्दिक अनुरोध गरिएको अभियान का आर्थिक सम्योजक शंकर भुसाल ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार