![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
दाङ श्रावण ७ – तुलसीपुरमा यहि श्रावण ९ गते “”तुलसीपुर डान्स स्कुल”” को समउद्घघाटन कार्यक्रम भएकाले उक्त अबसर मा उपस्थिति को लागि सम्पुर्ण नृत्य प्रेमी विद्यार्थी ,अभिभावक ,पत्रकार तथा सुभचिन्तकहरुमा मा अनुरोध छ। उक्त उद्घाटन कार्यक्रम तुलसीपुर हुलाक राेड स्थित महालक्ष्मी अपसेट रहेको घरमा हुने जानकारी गराउदछाैँ ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार