२०८१ माघ २४ गते शुक्रवार

शान्तिनगर गाउँपालिकामा पुर्व वाइसियल इञ्चार्ज सहित केही युवाहरु नेपाली कांग्रेसमा प्रबेश



शान्तिनगरका पुर्व वाइसियल इञ्चार्ज जिल्ला सम्मेलन आयोजक कमिटि सदस्य दिपक परियार अाज एक कार्यक्रम बिच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैगरि शान्तिनगर गाउँपालिका वडा नं. ६ देविपुर घर भएका परियारले आज एक कार्यक्रमका विच नेपाली काग्रेसमा प्रवेश गरेका भिए

नेपाली कांग्रेस महासमिति सदस्य केशव आचार्यले प्रवेश गराएका हुन् । यस्तै नेकपा माओवादी केन्द्र नेता एकराज अधिकारी पनि नेपाली काग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रिय उपसभापती प्रमोद वस्नेतले जानकारी दिनुभयो । पश्चिमदाङका युवा नेता तथा क्षेत्रीय उपसभापती बस्नेतको पहलमा उनि कांग्रेसमा प्रवेश गराएका हुन्  

यसै अवसरमा क्षेत्रीय सभापती जगत खड्का, उपसभापती प्रमोद बस्नेत, जिल्ला सदस्य नारायण भट्टराई, तरुण नेता भागीराम रावत, लाल बहादुर बुढाथोकीको लगायतको सहभागिता रहेको थियो । अब केही दिनमा थप युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउने परियारले बताए ।छन
अब बिकाश निर्माण नेपाली कांग्रेसमा मात्र रहेकाे त्यहा जनताले बताएका थिए अब

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार