२०८० चैत्र १५ गते बिहिवार

कलकार कुमार कट्टेल (जिग्रि) ले आफ्नो जन्मदिनमा मञ्जरी सार्वजनिक गर्दै



साउन”०३”चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले पहिलो चाेटि आफ्नै स्वर रहेको गीत सार्वजनिक गर्ने भएका छन्। साउन ४ गते आफ्नाे जन्मदिनको अवसर पारेर उनले उक्त गीत सार्वजनिक गर्ने भएका छन उनले,मञ्जुरी’ गीत सार्वजनिक गर्दैछन

माया,प्रेममा आधारित रहेरकाे यस गीतमा शब्द, लय र संगित भीम विसीको रहेको छ। स्वर कुमार कट्टेल ‘जिग्री’ र मेलिना मैनालीको छ। गीतको भिडियो निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन  अभिनय कुमार कटेल र रक्षा श्रेष्ठले गरेका छन्। गीतको सम्पादन प्रविन भट्टले गरेका छन्।
आफ्नाे  ‘पहिलो प्रयास रहेकाे  दर्शकहरुले मन पराउनु हुनेछ भन्ने आशा छ’ , गरेकाे छु कुमार

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार