२०८१ असार १२ गते मङ्गलवार

महेश बस्नेतको माइतीघरमा चर्काे स्वर- ‘माओवादी अब गुगल पनि भेटिँदै



असार २८
काठमाडौं । नेकपा एमालेको ओली समर्थन नेता महेश बस्नेतले माओवादी अब गुगल पनि नभेटिने ठोकुवा गरेका छन् ।

सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि सोमबार एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको विरोध सभामा बोल्दै उनले अब माओवादी गुगलमा पनि नभेटिने ठोकुवा गरे ।

उनले भने, ‘माओवादी अब गुगलमा भेटिँदैन ।’

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार