
असार २८
काठमाडौं । नेकपा एमालेको ओली समर्थन नेता महेश बस्नेतले माओवादी अब गुगल पनि नभेटिने ठोकुवा गरेका छन् ।
सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि सोमबार एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको विरोध सभामा बोल्दै उनले अब माओवादी गुगलमा पनि नभेटिने ठोकुवा गरे ।
उनले भने, ‘माओवादी अब गुगलमा भेटिँदैन ।’
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार