२०८२ बैशाख ७ गते सोमवार

दाह्री ग्याङ्ग विस्तार हुदै प्युठान को संयोजक मा जिबन खनाल



सन्तोष भणडारी ” असार २७” प्युठान जिल्ला मा सामाजिक क्षेत्रमा सधै अग्रसर रहने ब्यक्ति जीवन खनाल दाह्री ग्याङ्ग प्युठान को संयोजक मा चयन हुनुभएको छ । उहाले अहिले सम्म धेरै सामाजिक काम गर्दै आइरहनु भएको छ घर भत्केर आमा बुबा गुमाएका बालबालिका हरु लाई सहयोग, घर भत्केर बिचल्ली भएका परिवार लाई घर पुनर्निर्माण को लागि सहयोग साथै उपचार गर्न आर्थिक अबस्था नभएका हरु लाई अभियान चलाएर सहयोग गर्नु भएको छ र प्युठान जिल्लामा उहाकै नेतृत्व मा निर्मला हत्या काण्ड लगायत बलात्कृत भै ज्यान गुमाएका कलिला बालिका हरुको पक्षमा थुप्रै पटक प्रदर्शन पनि गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार