
काहा बाट सुरु गरम यो जिन्दगी को काहाली लाग्दो बिचित्रको खेल कसरी भनम के भनम! यस्तो अवस्थामा यस्तो दिन आउछ भनेर कति सपनाहरु थिए मन म बुनेर राखेका पुरा गर्ना बाकी नै छ दिन दशा खराब निस्कियो अब त सबै कुरा ठिक हुदै आयो जस्तो लागिरहेको थियो तर भयना मेरो प्यारो भाई तिमीलाई यस्तो नसोचेको #Bloodcancer जस्तो प्राणघातक रोग लाग्यो 😭तर चिन्ता नालग भाई मेरो एक in मुठी सास रहुन्जेल सम्म पनि म यो रोग बाट तिमीलाई उपचार गराएर छोड्ने छु !

मेरो भाइ बिबाह गरेको ६ महिना नापुदै एक्कासी स्वास्थ्य म समस्या आयो के भयो भनेर चेक जाँच गराउना चौरजहारी मेसिन हस्पिटल लगियो त्यहाँ सुधार भएना फेरि #Neapaljaung_Medical_collage म लगियो तर त्यहाँ पनि खासै स्वास्थ्य म सुधार आयाना फेरि कर्णाली प्रदेश हस्पिटल सुर्खेत को १० दिन बसाई पछि अझै स्वास्थ्य म केहि सुधार नाआयपछि त्यहाँ को Dr हरुको सल्लाह अनुसार Teaching hospital Kathmandu ल्याईयो त्यस पछी हस्पिटल म बिभिन्न प्रकारका चेक जाँच गराईयो र चेक गरेका रिपोर्ट हर आउना समय लाग्ने भयका ले मन आत्ति रहेको थियो कि रिपोर्ट राम्रै आउला भनेको तर रिपोर्ट म #BloodCancer #ब्लडक्यान्सर जस्तो प्राणघातक रोग देखियो 😭😭अनि Dr ले कुरा सुनाउन साथ मैले टेकेको जमिन भासिए झै भयो!आकाश बाट आफ्नै शरिल म खसे झै भयो शरिल कामीरहिरह्यो आँखा बाट निरन्तर मुसलधारे पानी को बर्साद भयो फेरि Dr ले भन्नु भयो चिन्ता नालिनु उपचार हुन्छ बरु पैसा को जुगाढ गर्नु भने पछि अहिले सम्म भयको पैसा सबै उपचार मै सक्कि हालयो अब अझै पनि हामीले सोचेको भन्दा पनि धेरै पैसा लाग्ने भयको हुनाले सम्पुर्ण सहयोगी मनहरुलाई अनुरोध 😭
🙏
रुकुम पश्चिम चौरजहारी नगरपालिका वार्ड नं 8 सोतिखोला निवास बर्ष 23 को नाम प्रकाश टमटा अर्थात् मेरो भाइ हाल अहिले T U TEACHING HOSPITAL SURESH WEGLE MEMORIAL CANCER CENTRE MAHARAJJUNG KATHMANDU म #BlOODCANCER जस्तो प्राणघातक रोग को उपचार खर्च झन हामी ले सोचे भन्दा धेरै हुने हुँदा पिलिज हजुर हरुको सानो सहयोगले मेरो भाइ को उपचार हुन्छ भने सम्पुर्ण समुह,संघ,संस्था , सुरक्षाकर्मी, राजनीतिकदल,मिडिया ,पत्रकार, देश तथा बिदेशमा रहनु भएका आफन्त ,इष्टमित्र, आमाबुबा, दाजुभाइ, तथा दिदिबहिनीहरुले सके सहयोग गरम नासके सम्पुर्ण सहयोगी मनहरु सम्म like Comment,Share,गरेर पुर्याईदिनु होस।।🙏🙏😭

सहयोग को लागि आवश्यक सम्पर्कहरु :
बिरामी को नाम : प्रकाश टमटा
उमेर : २३ बर्ष
मोबाइल नम्बर : 9864321011 (बिरामी)
,,,, 9866822233 (बिरामी को बुवा )
बैंक को नाम : राष्ट्रिय बाणिज्य बैंक
खातावालाको नाम : सागर ताम्राकार
नाता : (बिरामी को दाई)
Accounts nm :4450100000825106
Account name : SAGAR TAMRAKAR
Branch : (lamki kailali )
Mobile n: 9868160597
ठेगाना : चौरजहारी नगरपालिका वार्ड नं 8 सोतिखोला रुकुम पश्चिम (कर्णाली प्रदेश)
हाल उपचार गराई रहेको ठेगाना : TU TEACHING HOSPITAL SURESH WEGLE MEMORIAL CANCER CENTRE MAHARAJJUNG KATHMANDU
ThAnkyou... 😭🙏