२०८१ बैशाख ३१ गते सोमवार

थवाङमा एमाले प्रवेेशको लहर बढ्दै



रोल्पा /२०८०बैशाख १६

थवाङमा नेकपा एमाले प्रवेश गर्नेको लहर बढेकोछ ! नेकपा एमाले थवाङ गाउँपालिकाको दोस्रो अधिवेशनको अवसरमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेपाल बिप्लव तथा मंगोल नेसनल अर्गनाइजेसन पार्टी  परित्याग गरि ३९ जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिनोद रोकाले जानकारी दिनुभयो !

नव प्रवेशीहरुमा  हिका झाक्रि,मोहन झाक्रि,चाम रोका,इर्ख पुन,हरिजन बुढा,सत्मान रोका,शेर बहादुर बिक, बभव नेपाली,कवारी नेपाली,भुमिका नेपाली,चिमा बुढा,जैकुमारी बुढा,आसपुरा बि.क,शर्मीला नेपाली,धन कुमारी बुढा,मुल नेपाली,दलु नेपाली,अनखे नेपाली,हिमाल नेपाली,भाग पुरा नेपाली,धन नेपाली,धन पुन,सुमित्रा नेपाली,लक्षमी नेपाली,कल्पना रोका,बिरकुमार रोका,सपना बुढा,जाल सुनार,रबिना सुनार,रचना नेपाली जिर पुन,हिकु नेपाली,सिर्धन रोका,राजिन्द्र बुढा,फर्कमान बि.क ,मस्ता रोका,पुर्ण बहादुर बुढा ,बिन नेपाली लगायत रहेका छन ! नेकपा एमालेका केन्द्रिय सदस्य एवम रुकुम पुर्व इन्चार्ज नवीन रोका मगरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सदस्यीय माननीय एमुना रोका मगर,नेकपा एमाले रोल्पा जिल्ला अध्यक्ष अमृत बुढा,प्रदेश कमिटी सदस्य बिनोद रोकामगर (बिक्रान्त )  लगायतको आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले ठाँउका अध्यक्ष धनकुमार रोका मगरको अध्यक्षता रहेको थियो  ! यस्तै दोस्रो अधिवेशनबाट धन कुमार रोकाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ! जसमा उपाध्यक्ष बिशम रोका,सचीव रास बहादुर घर्तीमगर,उपसचिव बिजय नेपाली,उपसचिव जितमाया घर्ती लगायत अन्य सदस्यहरु सर्वसम्मत चयन भएका हुन् !!

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार