२०८२ बैशाख २९ गते मङ्गलवार

पर्साको पर्सागढीमा चितुवा वा कि बाघको बच्चा फाेला



नवल यादव । पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर १ पशुपतीनगर स्थित मुना सहनिको घरछेउमा चितुवा वा बाघको बच्चा फाेला परेकाे छ ।

चितुवा वा बाघको बच्चा फाेला परेकाे खबरप्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय एकटाङ्गाको टोलि सो स्थानमापुगी चितुवा वा बाघको बच्चालाइ नियन्त्रणमा लिएकाे हाे ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक रामराजा केशरिले भने चितुवा वा कि बाघको बच्चा हाे भन्ने यकिन हुन सकेकाे छैन ।

मुना सहनिको घरछेउमा चितुवा वा बाघको बच्चा फाेला परेकाे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक रामराजा केशरिले जानकारी दिनु भएको हो ।

बाघले गर्दा सो क्षेत्र त्रसित रहेको र अहिलेपनी बाघ सो क्षेत्रमा नै रहेको प्रहरी निरिक्षक केशरिले जानकारी दिनु भएको हो ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार