माघ ९
पोखरामा जीप दुर्घटना हुँदा चालकको मृ:त्यु भएको छ ।
मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दूध बोक्ने बोलेरो जीप ब्रेक फेल भइ दुर्घटना हुदा गम्भीर घाइते भएका पोखरा-१८ का ४९ वर्षीय कृष्णबहादुर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृ:त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको दिएकाे गाडि कसरी ।
दुर्घटनामा भयाे अनुसन्धान भइरहेको बताइएको छ। घाइते भएका पोखरा-१८ की वर्ष ६९ की हिमकला थापा र वर्ष ७० की चन्द्रकला थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भएको बताएको छ
प्रकाशित मिति : २०८० माघ १० गते बुधवार